नयाँ शक्तिका संयोजक डा. भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

पोखरा । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पृथ्वी नारायण क्याम्पसमा नयाँ शक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले भट्टराईलाई लक्षित गरेर जुत्ता प्रहार गरेका हुन् । उनले भट्टराईलाई कालोझण्डा देखाउदै जुत्ता प्रहार गरेका थिए । उनले प्रहार गरेको जुत्ता संयोजक भट्टराईलाई … Continue reading नयाँ शक्तिका संयोजक डा. भट्टराईमाथि पोखरामा जुत्ता प्रहार